नियम ३७
रुग्ण उद्योग सुझाव समितिको काम, कर्तव्य र अधिकार
यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त रुग्ण उद्योग सुझाव समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) रुग्ण उद्योगको पहिचान गर्न त्यस्तो उद्योगको भौतिक, : प्राविधिक, बजार प्रणाली, व्यवस्थापन लगायतका पक्षको बारेमा विश्लेषण .गर्ने,
(ख) उच्योगको वास्तविक स्थितिको पहिचान गर्न उद्योगको स्थलगत अध्ययन गर्ने, गराउने,
(ग) रुग्ण उच्चोगहरूमध्ये सम्भाव्य उच्चोगहरूलाई पुनरुत्थान, पुन: निर्माण र व्यवस्थापन गर्ने सम्बन्धमा सम्बन्धित उच्चोग र नेपाल सरकारले गर्नु पर्ने क्रियाकलाप सम्बन्धी सुझाव सहितको प्रतिवेदन तयार गर्ने,
(घ) नियम ३२ मा उल्लिखित मापदण्डको आधारमा ऐनको दफा ४० बमोजिम रुग्ण उद्योगको वर्गीकरणको लागि सिफारिस गर्ने,
(ङ) रुग्ण उद्योगले पाउने अन्य छुट, सुविधा वा सहुलियत सम्बन्धी नीतिगत, कानूनी तथा व्यवस्थापकीय विषयमा गर्नुपर्ने सुधारको लागि नेपाल सरकारलाई सिफारिस गर्ने,
(च) उद्योगको वित्तीय विवरण: लगायतका अन्य विवरण प्राप्त गरी विश्लेषण गर्ने,
(छ) उद्योगसँग सम्बन्धित सूचना सम्बन्धित निकायबाट प्राप्त गर्ने,
(ज) उच्चोगसँग सरोकार राख्ने व्यक्ति तथा निकायसँग छलफल, अन्तर्क्रिया गरी राय सुझाव लिने